खेल


कुगेलिनको बलमा बोल्ड आउट भए चितवनका कप्तान

कुगेलिनको बलमा बोल्ड आउट भए चितवनका कप्तान

नेपालखबर
मंसिर २३, २०८१ आइतबार १४:१५, काठमाडौँ

चितवन राइनोजका कप्तान कुशल मल्ल आउट भएका छन्। 

सुदूरपश्चिमविरुद्ध १६ बलमा १३ रन बनाएर उनी आउट भएका हुन्। 

यो चितवनको चौथो विकेट पतन हो। 

मल्लले १ चौका प्रहार गरे। चितवन अहिले १३४ रन बनाएर खेलिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad