कर्णाली याक्सले इनिङको चार ओभर बाँकी हुँदा पाँचौँ विकेट गुमाएको छ। विराटनगरविरुद्ध ब्याटिङ गरिरहेको कर्णालीले पाँचौँ विकेटको रुपमा अर्जुन घर्तीलाई गुमाएको हो। उनले ४ बलमा १ रन जोडे। १७ ओभर सकिँदा कर्णाली ११६ रन बनाएर खेलिरहेको छ। प्रकाशित: मंसिर २२, २०८१ शनिबार १४:१९ 27 Shares
प्रतिक्रिया