खेल


कर्णालीका लागि बसिस्टोको अर्धशतक

कर्णालीका लागि बसिस्टोको अर्धशतक

नेपालखबर
मंसिर २२, २०८१ शनिबार १४:२२, काठमाडौँ

कर्णाली याक्सका विदेशी खेलाडी विलियम बसिस्टोले अर्धशतक बनाएका छन्। 

उनले ३८ बलमा ५१ रन बनाए। यसमा ३ चौका र २ छक्का समावेश छ। 

विराटनगरविरुद्ध अहिले कर्णाली १९औँ ओभरमा ५ विकेट क्षतिमा १२६ रनमा खेलिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad