खेल


लुम्बिनीलाई इनिङ्सको पहिलो बलमै झड्का, गुमायो विकेट

लुम्बिनीलाई इनिङ्सको पहिलो बलमै झड्का, गुमायो विकेट

नेपालखबर
मंसिर २२, २०८१ शनिबार १०:५९, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) लुम्बिनी लायन्सलाई इनिङ्सको पहिलो बलमा नै झड्का लागेको छ।

ओपनर अर्जुन साउद इनिङ्सको पहिलो बलमा नै स्कट कुग्लेजिनको बलमा एलबीडब्लु धरापमा परे। 

सुदूरपश्चिमले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले पहिलो विकेट गुमाएको हो। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको  सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८७ रनको योगफल तयार पारेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad