नेपाल प्रिमियर लिग (एनपीएल) लुम्बिनी लायन्सलाई दोस्रो ओभरमा नै तेस्रो झड्का लागेको छ।
कप्तान राेहित पौडेल ५ रनमा आउट भएका छन्।
इनिङ्सको पहिलो बलमा नै ओपनर अर्जुन साउद स्कट कुग्लेजिनको बलमा एलबीडब्लु धरापमा परे।
अन्तिम बलमा उन्मुक्त चन्द ४ रन बनाउँदा स्कट कै बलमा एलबीडब्लु धरापमा परे।
दोस्रो ओभरमा नै लगातार तेस्रो विकेट गुमाएपछि लुम्बिनी दबाबमा आएको छ।
27
Shares

प्रतिक्रिया