नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सका ओपनर आन्द्रेस गाउसले लुम्बिनी लायन्सविरुद्ध शतक पूरा गरेका छन्।
एनपीएलमा शतक पूरा गर्ने उनी पहिलो खेलाडी हुन्।
उनले ५४ बलमा १२ चौका र ५ छक्का सहयोगमा शतक पूरा गरेका हुन्।
उनले २० बलमा ५ चौका र ६ छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए।
जारी एनपीएलमा सर्वाधिक छिटो अर्धशतक पूरा गर्ने उनी पहिलो खेलाडी समेत बनेका छन्।
1.1k
Shares

प्रतिक्रिया