खेल


काठमान्डुलाई पहिलो झट्का

काठमान्डुलाई पहिलो झट्का

नेपालखबर
मंसिर २०, २०८१ बिहिबार १५:६, काठमाडौँ

सुदूरपश्चिम रोयल्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको काठमान्डु गुर्खाजलाई दोस्रो ओभरमै पहिलो बलमै झट्का लागेको छ। 

ओपनर माइकेल लेविट ७ बलमा ५ रन बनाएर आउट भएका हुन्। 

उनी म्याकमुलेनको बलमा नरेश बुढाऐरको हातबाट क्याचआउट भए। 

सुदूरपश्चिमले काठमान्डुलाई १६८ रनको लक्ष्य दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad