नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले पहिले फिल्डिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि काठमाडौँ गुर्खाजले पहिले ब्याटिङ गर्ने भएको हो।
काठमाडौँ करण केसी र चितवन कुशल मल्लको कप्तानीमा मैदान उत्रिँदै छन्।
222
Shares

प्रतिक्रिया