भारतीय खेलाडी शिखर धवनसहित एनपीएल टिम कर्णाली याक्सका खेलाडीहरूले आइतबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्।
खेलाडीहरू सोमपाल कामी, गुल्शन झा, प्रशिक्षक ज्ञानेन्द्र मल्ल र फेस अफ कर्णाली याक्स स्वस्तिमा खड्कालगायतले मन्दिर दर्शन गरेका हुन्।
धवनव नेपाल प्रिमियर लिग खेल्न नेपाल आएका हुन्। सोही क्रममा उनी पशुपतिनाथ पुगेका हुन्।




30
Shares

प्रतिक्रिया