सुदूरपश्चिम


सुदूरपश्चिमका ५ स्थानमा २८ प्रतिशत मत खस्यो

सुदूरपश्चिमका ५ स्थानमा २८ प्रतिशत मत खस्यो

नेपालखबर
मंसिर १६, २०८१ आइतबार १३:२५, काठमाडौँ

सुदूरपश्चिमका ५ स्थानमा उपनिर्वाचनअन्तर्गत मतदान शान्तिपूर्वक जारी छ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार प्रदेशका ५ स्थानमा दिउँसो १ बजेसम्म २८ प्रतिशत मत खसेको छ।

बाजुराको स्वामी कार्तिक खापर गाउँपालिका, बझाङको सुर्मा गारुपालिका-४, दार्चुला दुहु गाउँपालिका-५, डोटीको पूर्वीचौकी गाउँपालिका-६ र कञ्चनपुरको भीमदत्त नगरपालिका-६ मा मतदान भइरहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad