खेल


स्पेनमा कोरोना संक्रमित १२ सयभन्दा बढी, ला लिगाका खेलहरुमा दर्शक नहुने

स्पेनमा कोरोना संक्रमित १२ सयभन्दा बढी, ला लिगाका खेलहरुमा दर्शक नहुने

नेपालखबर
फागुन २७, २०७६ मंगलबार ११:५३,

यसबीचमा युरोपको प्रतिष्ठित फुटबल लिग ला लिगाका सबै खेलहरु दुई हप्तासम्म प्रभावित हुने भएका छन्।

भीड र समूहमा कोरोनाको संक्रमण चाँडै फैलने विश्व स्वास्थ्य संगठनले जनाएको छ। ला लिगाले दुई हप्तासम्म कुनै पनि खेलमा दर्शक उपस्थित नगराउने निर्णय गरेको छ।

खेलहरु जारी रहेपनि अब ला लिगामा दुई हप्तासम्म दर्शक उपस्थित हुने छैनन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad