ad ad

खेल


टुँडिखेल, तीनकुने र हाँडीगाउँमा महानगरले टी२० विश्वकपको प्रत्यक्ष प्रशारण गर्ने

टुँडिखेल, तीनकुने र हाँडीगाउँमा महानगरले टी२० विश्वकपको प्रत्यक्ष प्रशारण गर्ने

नेपालखबर
जेठ २२, २०८१ मंगलबार १२:२, काठमाडौँ

टी–२० विश्वकप क्रिकेट खेल हेर्नका लागि काठमाडौँ महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रदर्शन स्थान तयारी गरेको छ। 

नेपाली समयअनुसार भोलि साँझ सवा नौ बजेदेखि खेल हुनेछ। यो खेल हेर्नका लागि ठूला एलईडी स्क्रीन राखिनेछन्।

महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सह आयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा प्रत्यक्ष प्रसारण गर्ने भएको प्रमुखको सचिवालयका सदस्य नविन भण्डारीले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .