ad ad

खेल


नेपालले गुमायो पहिलो विकेट, कुशल भुर्तेल आउट

नेपालले गुमायो पहिलो विकेट, कुशल भुर्तेल आउट

नेपालखबर
फागुन ९, २०८० बुधबार ९:५८, काठमाडौँ

नामिबियाविरुद्ध जारी दोस्रो खेलमा नेपालले पहिलो विकेट  गुमाएको छ। 

कुशल भुर्तेलले १६ बलमा १८ रन बनाएर आउट भएका हुन्। 

उनले ३ चौक्का प्रहार गरे। नेपाल अहिले ३८ रन बनाएर खेलिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .