युवा ब्याटर कुशल मल्लले आईसिसी टी २० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल अन्तर्ग मलेसियाविरुद्ध अर्धशतक प्रहार गरेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कुशलले २५ बलमा अर्धशतक पूरा गरेका हुन्। टी २० आई मा कुशलको यो तेस्रो अर्धशतक हो।
मलेसियाले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको नेपालले १४ औं ओभरको खेल जारी रहँदा ३ विकेट गुमाएर १ सय ३३ रन बनाएर खेलिरहेको छ।
75
Shares
प्रतिक्रिया