ad ad

खेल


ओडीआईमा कुशलको १ हजार रन पूरा

ओडीआईमा कुशलको १ हजार रन पूरा

नेपालखबर
भदौ १८, २०८० सोमबार १५:३७, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले ओडिआई खेलमा १ हजार रन पूरा गरेका छन्। 

श्रीलंकाको कान्डीस्थित पाल्केले क्रिकेट स्टेडियममा सोमबार जारी खेलमा क्ुशलले १ हजार रन पूरा गरेका हुन्। कुशलले ४६ ओडिआइ खेलको ४५ इनिङस्मा हजार रन बनाएका हुन्। कुशलले आडिआइमा सर्वाधिक १ सय १५ रन प्रहार गरेका छन्। 

ओडिआईमा ६ अर्धशतक र १ शतक हानेका छन्। १०३ चौका र २० छक्का हानेका छन्। 

सन् २०२१ मा ओमानमा भएको पपुवा न्यु गिनीविरुद्ध खेल्दै कुशलले आडिआईमा डेब्यु गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .