मकग्रेगरले अमेरिकी फाइटर डोनाल्ड सेरोनलाई पहिलो राउन्डमै नकआउट गरेका हुन्।
मकग्रेगरले सन् २०१८ को अक्टोबरमा अन्तिमपटक खबिब नुर्मागामियादोभसँग यूएफसीमा प्रतिस्पर्धा गरेका थिए।
त्यसबेला मकग्रेगरलाई खबिबले पराजित गरेका थिए। त्यसयता मकग्रेगर आराममा थिए।
एक वर्षभन्दा बढी कुनै प्रतिस्पर्धा नगरेका मकग्रेगरले स्टार डोनाल्ड सेरोनालाई पराजित गरेका हुन्। एजेन्सी


प्रतिक्रिया