सत्तारुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज दिउँसो सचिवालय बैठक बोलाएको छ। सभामुख चयनको निर्णय गर्नका लागि नेकपाले आज अपराह्न ४ बजे सचिवालय बैठक बोलाएको हो।
यसअघि आइतबार बिहान उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेको राजीनामा र सभामुखको निर्णय गर्नका लागि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच दुई घण्टा छलफल भएको थियो।
3
Shares

प्रतिक्रिया