खेल


आरिफ र आशिफलाई वीरगञ्ज महानगरले मोटरसाइकल दिने

आरिफ र आशिफलाई वीरगञ्ज महानगरले मोटरसाइकल दिने

नेपालखबर
चैत ३ , काठमाडौँ

नेपाललाई आइसीसी विश्वकप क्रिकेट छनोट चरणमा पुर्‍याउन महत्वपूर्ण योगदान दिएका दाजुभाइ आरिफ शेख र आशिफ शेखलाई वीरगञ्ज महानगरपालिकाले मोटरसाइकल उपहार दिने भएको छ। 

महानगर प्रमुख राजेश मान सिंहले शुक्रबार एक वक्त्य जारी गर्दै आईसीसी क्रिकेट विश्वकप लिग २ मा तेश्रो हुँदै नेपाललाई विश्वकपको ग्लोवल क्वालिफायरमा पुर्‍याएर राष्ट्रको शान बढाएकव भन्दै सिंहले यो घोषणा गरेका हुन्। 

विश्व मानचित्रमा नेपालको नाम जाज्वल्य पार्ने वीरगञ्जका खेलाडीहरु ओपनिङ्ग व्याट्सम्यान आसिफ शेख र अलराउण्डर आरिफ शेखको महत्वपूर्ण योगदान गौरवको विषय हो', उनले भनेका छन्, 'राष्ट्रका गहनालाई सम्मान र प्रोत्साहन गर्नु सबै तहका सरकारको उत्तिकै दायित्व पनि हो।'

उनले यो खुसी र गौरवको क्षणमा आगामी दिनमा अझ राम्रो प्रदर्शनको अपेक्षा राख्दै दुवै खेलाडीलाई थप प्रोत्साहन र हौसलास्वरुप महानगरको तर्फबाट यामाहा एफजेड एफआई मोटरसाइकल एक/एक थान प्रदान गर्ने घोषणा गर्दछु।' 

मधेश प्रदेश सरकारले पनि आरिफ र गुल्सन झालाई जनही २/२ लाख रुपैयाँ नगद दिने घोषणा बिहीबार नै गरिसकेको छ।

चैत ३, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.