ad ad

खेल


क्लबको कीर्तिमानी रकममा साउथ हेम्प्टनले भित्र्यायो कमलदिन

क्लबको कीर्तिमानी रकममा साउथ हेम्प्टनले भित्र्यायो कमलदिन

नेपालखबर
माघ १८, २०७९ बुधबार ८:१४, काठमाडौँ

साउथ हेम्प्टनले घाना र रेनेसका विङ्गर कमलदिन सुलेमानलाई क्लबको कीर्तिमानी रकममा अनुबन्ध गरेको छ। 

साउथ हेप्टनले कमलदिनलाई २२ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो। साउथ हेप्टनले २० वर्षिय कमलदीनलाई सन् २०१७ सम्मका लागि साढे ४ वर्षको सम्झौता गरेको हो। 

सुलेमाना सन् २०२१ मा डेनिस क्लब नोर्ड्सजायाल्यान्डबाट रेन्समा आबद्ध भएका थिए। यो सिजनको २० खेलमा उनले एक् गोल र दुई असिस्ट गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .