ad ad

खेल


पेड्रो पोरो टोटनह्याममा अनुबन्ध

पेड्रो पोरो टोटनह्याममा अनुबन्ध

नेपालखबर
माघ १८, २०७९ बुधबार ७:३४, काठमाडौँ

टोटनह्यामले स्पोटिङ लिस्बनका फुल ब्याक पेड्रो पोरोलाई ४५ मिलियन युरोमा क्लबमा अनुबन्ध गरेको छ। 

पोरोले टोटनह्यामका लागि २३ नम्बरको जर्सी लगाउनेछन्। 

२३ वर्षिय पोरोलाइ टोटनह्यामले सिजनको अन्त्यसम्मका लागि लोनमा भित्र्याएको हो। पोरो यसअघि सन् २०२० मा दुइ वर्षको ऋण सम्झौतामा स्पोटिङ पुगेका थिए।

उनी गत समयमा क्लबमा स्थायी भएका थिए। त्यसअघि उनी म्याचेस्टर सिटीमा भए पनि पहिलो टोलीबाट खेल्ने मौका पाएनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .