फुटबलका स्टार क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीलाई उछिन्दै मेवेदर सर्वाधिक कमाउने खेलाडी बनेका हुन्।
फोर्ब्सले हालै जारी गरेको दशवर्षे सूची अनुसार मेवेदर सबैभन्दा बढी कमाउने खेलाडीको शीर्ष सूचीमा छन् भने रोनाल्डो दोस्रो तथा मेस्सी तेस्रो स्थानमा छन्।
सूची अनुसार दशवर्षको अवधिमा मेवेदरले ९१५ मिलियन अमेरिकी डलर कमाएका छन्। रोनाल्डोले ८ सय मिलियन डलर कमाउँदा मेस्सीले ७ सय ५० मिलियन डलर कमाएका छन्।

3
Shares

प्रतिक्रिया