ad ad

खेल


बंगलादेशविरुद्ध ऋतिक र आशिषको डेब्यु

बंगलादेशविरुद्ध ऋतिक र आशिषको डेब्यु

बंगलादेशविरुद्ध गोल गरेपछि नेपाली खेलाडी। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
असोज ११, २०७९ मंगलबार १९:१५, काठमाडौँ

विङ्गर ऋतिक खड्का र आशिष चौधरीले राष्टिय टोलीमा डेब्यु गरेका छन्।

बगंलादेशसँगको मैत्रीपूर्ण खेलको मिनेटमा मैदान प्रवेश गर्दै सिनियर टोलीमा डेब्यु गरेका हुन्। 

ऋतिकले सेसेहाङ आङदेम्बे र आशिषले विमल घर्तिमगरको स्थान लिदै मैदान प्रवेश गरेका थिए। 

ऋतिक यसअघि थ्रीस्टार क्लबबाट र आशिष चर्च ब्वाईज युनाईटेडबाट घरेलु लिग खेल्दै आएका थिए।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .