बिकास थापाले ८९ केजी तौल समूहमा स्न्याच तर्फ १२३ केजी उठाए। क्लिन एण्ड जर्क तर्फ १४६ केजी गरी समग्रमा २६९केजी तौल लिफ्ट गर्दै स्वर्ण पदक जितेका हुन्।
यससँगै नेपालको स्वर्ण संख्या ४० पुगेको छ। नेपालले यसपटक ५० स्वर्ण जित्ने लक्ष्य राखेको छ।
सागका खेलहरु २४ मंसिरसम्म चल्नेछन्।
प्रतिक्रिया