ad ad

खेल


बलात्कारको आरोप लागे पनि निलम्बनमा परेनन् प्रिमियर लिगका खेलाडी

बलात्कारको आरोप लागे पनि निलम्बनमा परेनन् प्रिमियर लिगका खेलाडी

नेपालखबर
असार ३०, २०७९ बिहिबार १३:१२, काठमाडौँ

बलात्कारको आरोपमा पक्राउ परेका खेलाडीलाई उनको क्लबले भने निलम्बन गर्न अस्वीकार गरेको छ।

उनले आफ्नो व्यावसायिक प्रतिबद्धताहरु पूर्णरुपमा पालना गरेको भन्दै क्लबले निलम्बन गर्न अस्वीकार गरेको हो। 

२० को दशकमा रहेका ती खेलाडीको पहिचान भने खुलाइएको छैन।

गत जुन महिनामा बलात्कार गरेको आरोपमा उनलाई  जुलाई ४ मा पक्राउ गरिएको थियो। उनीमाथि सन् २०२१ मा पनि अर्की एक महिलालाई बलात्कार गरेको आरोप छ। 

खेलाडीले भने आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन्। क्लबले यस विषयमा अनुसन्धानको लागि प्रहरीलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .