ad ad

खेल


महिला युरोपेली च्याम्पियन्सिप : पोर्चुगलमाथि नेदरल्याण्ड्सको जित

महिला युरोपेली च्याम्पियन्सिप : पोर्चुगलमाथि नेदरल्याण्ड्सको जित

नेपालखबर
असार ३०, २०७९ बिहिबार ७:१८, काठमाडौँ

युरोपेली महिला च्याम्पियन्सिपअन्तर्गत बुधबार राति भएको खेलमा नेदरल्याण्ड्सले पोर्चुगलमाथि ३–२ गोल अन्तरको जित हात पारेको छ।

समूह सीको खेलमा महत्वपूर्ण जित हात पारेको नेदरल्याण्ड्स २ खेलबाट ४ अंकसहित समूहको शीर्षस्थानमा छ।

पहिलो खेलमा नेदरल्याण्ड्स स्वीडेनसँग बराबरीमा रोकिएको थियो। 

बुधबारै भएको अर्को खेलमा स्वीडेनले स्वीट्जरल्याण्डलाई २–१ गोल अन्तरले पराजित गर्‍यो।

यससँगै नेदरल्याण्ड्स र स्वीडेनले समूहमा समान ४ अंक जोडेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .