ad ad

खेल


अष्ट्रेलियन ओपनको फाइनलमा बार्टी र कोलिन्स

अष्ट्रेलियन ओपनको फाइनलमा बार्टी र कोलिन्स

नेपालखबर
माघ १४, २०७८ शुक्रबार ७:६, काठमाडौँ

अष्ट्रेलियाकी एस्लेइघ बार्टी र अमेरिकाकी ड्यानिअल कोलिन्स अष्ट्रेलियन ओपन टेनिसको महिलातर्फको फाइनलमा पुगेका छन्।

बार्टी पछिल्लो ४२ वर्षमा अष्ट्रेलियन ओपनको फाइनलमा पुग्ने पहिलो घरेलु खेलाडी बनेकी छिन्।

उनले अमेरिकी म्याडिसन किजलाई सोझो सेटमा पराजित गर्दै अष्ट्रेलियन ओपनको फाइनलमा स्थान पक्का गरेकी हुन्। 

त्यस्तै अमेरिकाकी कोलिन्स पनि पहिलोपटक कुनै ग्राण्ड स्लामको फाइनलमा पुगेको हो। उनले पोल्याण्डकी इगा स्वेइटेकलाई पराजित गरेकी हुन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .