नेपाली राष्ट्रिय क्रिकेट खेलाडी ललित राजवंशीको शल्यक्रिया सफल भएको छ। उनले केही दिनअघि प्रशिक्षणका क्रममा घुँडाको चोट बोकेका थिए। आज ग्वार्कोस्थित बीएन्डबी हस्पिटलमा उनको सफल शल्यक्रिया भएको अस्पतालले जनाएको छ। प्रकाशित: पुस १८, २०७८ आइतबार १७:३० 45 Shares
प्रतिक्रिया