ad ad

खेल


नेपालले मौरिसससँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले मौरिसससँग मैत्रीपूर्ण फुटबल खेल्ने

फाइल तस्बिर


नेपालखबर
पुस १४, २०७८ बुधबार १२:४१, काठमाडौँ

नेपाली फुटबल टोलीले आगामी अर्को महिना मौरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार उक्त २ खेल माघको १५ र १८ गते काठमाडौंको दशरथ रंगशालामा हुनेछ। 

फिफाको अन्तर्राष्ट्रिय खेलको क्यालेन्डर अन्तर्गत नै नेपाल र मौरिससबीच प्रतिस्पर्धा हुन लागेको हो।

मौरिसस फिफा वरीयताको १७२ औं स्थानमा छ। यसअघि गत सेप्टेम्बरमा नेपाल र भारतबीच दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .