ad ad

खेल


ए डिभिजन लिगः आज पाँचौं चरणको अन्तिम खेल हुँदै

ए डिभिजन लिगः आज पाँचौं चरणको अन्तिम खेल हुँदै

नेपालखबर
पुस ५, २०७८ सोमबार ७:४२, काठमाडौँ

कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार पाँचौं चरणको अन्तिम खेल हुँदैछ।

यो चरणको अन्तिम खेलमा फ्रेन्ड्स र एपीएफ क्लबबीच दशरथ रंगशालामा दिउँसो १ बजे प्रतिस्पर्धा हुनेछ। 

यी दुवै टोली लिगको पुछारमा छन्।

फ्रेन्ड्सले चार खेलमध्ये २ हार र २ बराबरीको सामना गर्दै २ अंक हात पारेको छ भने एएपीएफले ४ खेलमध्ये १ मा बराबरी र ३ खेलमा हारको सामना गर्दै १ अंक हात पारेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .