साफ यु-१९ च्याम्पियनसिपका २३ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ च्याम्पियनसिपका लागि अन्तिम टोलीको घोषणा गरेको हो।
च्याम्पियनसिप डिसेम्बर ११ देखि २२ सम्म बंगलादेशको ढाकामा हुनेछ।
छनोट भएका अन्तिम टोली :
अन्जना राना मगर, सावित्री किसान, अंकिता राई, सलोनी राना मगर, सविना चौधरी, मञ्जु कुमारी खड्का, हिमा रावत, प्रतिक्षा चौधरी, सुष्मा तामाङ, रोजिना श्रेष्ठ, रजनी थोकर, विमला विक, रश्मी कुमारी घिसिङ, सन्दीपा भोलान, चन्द्रा भण्डारी, कुश्मा राई, दिपा शाही, कुसुम खतिवडा, सविता रानामगर, सरस्वती हमाल, प्रिती राई, अमिसा कार्की, मेनुका कुमारी आले मगर।
Shares

प्रतिक्रिया