न्युजिल्याण्डका अजिज पटेल टेस्ट क्रिकेटको एकै इनिङ्गमा १० विकेट लिने खेलाडी बनेका छन्। भारतसँगको दोस्रो टेस्टको पहिलो इनिङ्गमा उनले १० विकेट लिएका हुन्।
उनी टेस्ट क्रिकेटको एकै इनिङ्गमा १० विकेट लिने तेस्रो खेलाडी हुन्। यसअघि जिम लकर र अनिल कुम्बलेले पनि एकै इनिङ्गमा १० विकेट लिएका थिए।
भारतीय पूर्व क्रिकेटर अलिन कुम्बलेले १० विकेट लिएकोमा अजाजलाई सामाजिक सञ्जालबाट बधाई दिएका छन्।
अजाजले १० औं विकेटको रुपमा मोहम्मद सिराजलाई आउट गरे। यससँगै भारत पहिलो इनिङ्गमा ३२५ रनमा समेटिएको छ।
291
Shares

प्रतिक्रिया