खेल


विश्वकपमा वार्नरको दोस्रो शतक

विश्वकपमा वार्नरको दोस्रो शतक

नेपालखबर
असार ५, २०७६ बिहिबार ११:५७,

क्रिकेट विश्वकप २०१९ अन्तर्गत बिहीबार जारी खेलमा डेविड वार्नरले बंगलादेशविरुद्ध शतक प्रहार गरेका छन्।

टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाका लागि वार्नरले १ सय १० बलमा ७ चौका र २ छक्काको मद्दतमा सय रन पूरा गरेका हुन्। 

यस विश्वकपमा वार्नरको यो दोस्रो शतक हो। यसअघि उनले पाकिस्तानविरुद्ध १ सय ७ रनको इनिङ खेलेका थिए।

वार्नरको वान डे करिअरको भने यो २१औं शतक हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad