जितेन्द्र मुखियाले ललितपुर प्याट्रियट्सको चौथो विकेट झारेका छन्।
उनले आफ्नो व्यक्तिगत तेस्रो तथा टोलीको दशौं ओभरमा शंकर रानालाई विकेट किपर हमुल्लाह गेर्बाजको हातबाट क्याच गराएका हुन।
रानाले २७ बलमा १४ रन जोडे। योसँगै ललितपुरले १० ओभरको खेल सकिदा ६३ रन जोडेर ४ विकेट गुमाएको छ।
जितेन्द्र मुखियाले ३ ओभरको खेल बलिङ गर्दा ११ रन दिएर ३ विकेट लिएका छन् भने गुलशन झाले १ विकेट लिएका छन।
39
Shares

प्रतिक्रिया