इंग्ल्यान्डकाे पुरुष तथा महिला क्रिकेट टोलीको पाकिस्तान भ्रमण रद्द गरिएको छ।
इंग्ल्यान्ड क्रिकेट बोर्डले विज्ञप्ति जारी गरी पुरुष तथा महिला क्रिकेट टोलीको अक्टोरबरमा हुने भनिएको पाकिस्तान भ्रमण रद्द गरिएको जानकारी दिएको हो।
विज्ञप्तिअनुसार सुरक्षासँग सम्बन्धित चिन्ताका कारण क्रिकेट टोलीको भ्रमण रद्द गरिएको हो।
39
Shares

प्रतिक्रिया