पपूवा न्यूगिनीविरुद्धको जारी ओडिआई खेलमा नेपालका रोहित पौडेल ८६ रनको सानदार इनिङ खेल्दै पवेलियन फर्किएका छन।
१२३ बलको सामना गरेका उनले २ चौका र ३ छक्का प्रहार गरे।
ओमानसँग दुई खेलको शृंखला खेल्न लागेको नेपालले पहिलो खेल २ विकेटको जितेको थियो।
अर्काे साता साेमबारदेखि ओमान र अमेरिकासँगकाे त्रिकाेणात्मक सिरिज खेल्नेछ। सोही त्रिकोणात्मक सिरिजअघि नेपालले पपुवा न्युगिनीसँग दुई खेल एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको हो।
9
Shares

प्रतिक्रिया