खेल


करण केसीको विस्फोटक ब्याटिङ

करण केसीको विस्फोटक ब्याटिङ

नेपालखबर
भदौ २५, २०७८ शुक्रबार १९:३१, काठमाडौँ

नेपालका लागि करण केसीले विस्फोटक ब्याटिङ गरेका छन। 

पपूवा न्यूगिनीविरुद्धको जारी ओडिआई खेलमा करणले २६ बलमा ४२ रनको बिस्फोटक पारी खेलेका हुन। 

सोक्रममा उनले ४ छक्का र २ चौका प्रहार गरे। 

नेपालले ४८ ओभरको खेल सकिदा ८ विकेट गुमाएर २३२ रन बनाएको छ।

ओमानसँग दुई खेलको शृंखला खेल्न लागेको नेपालले पहिलो खेल २ विकेटको जितेको थियो।

अर्काे साता साेमबारदेखि ओमान र अमेरिकासँगकाे त्रिकाेणात्मक सिरिज खेल्नेछ। सोही त्रिकोणात्मक सिरिजअघि नेपालले पपुवा न्युगिनीसँग दुई खेल एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad