खेल


नेपालको २ सय रन पूरा

नेपालको २ सय रन पूरा

पपुवा न्यूगिनीसँगको जारी एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले २ सय रन पूरा गरेको छ। 

नेपालले ४५ ओभरमा ६ विकेट गुमाएर २ सय रन पूरा गरेको हो। 

नेपालका रोहित पौडेल पौडेल ७८ र करण केसी २५ रन बनाएर खेलिरहेका छन्।

ओमानसँग दुई खेलको शृंखला खेल्न लागेको नेपालले पहिलो खेल २ विकेटको जितेको थियो।

अर्काे साता साेमबारदेखि ओमान र अमेरिकासँगकाे त्रिकाेणात्मक सिरिज खेल्नेछ। त्रिकोणात्मक सिरिजअघि नेपालले पपुवा न्युगिनीसँग एक दिवसीय खेल खेलेको हो।

भदौ २५, २०७८, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .