ad ad

खेल


नेपालको २ सय रन पूरा

नेपालको २ सय रन पूरा

नेपालखबर
भदौ २५, २०७८ शुक्रबार १९:१६, काठमाडौँ

पपुवा न्यूगिनीसँगको जारी एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले २ सय रन पूरा गरेको छ। 

नेपालले ४५ ओभरमा ६ विकेट गुमाएर २ सय रन पूरा गरेको हो। 

नेपालका रोहित पौडेल पौडेल ७८ र करण केसी २५ रन बनाएर खेलिरहेका छन्।

ओमानसँग दुई खेलको शृंखला खेल्न लागेको नेपालले पहिलो खेल २ विकेटको जितेको थियो।

अर्काे साता साेमबारदेखि ओमान र अमेरिकासँगकाे त्रिकाेणात्मक सिरिज खेल्नेछ। त्रिकोणात्मक सिरिजअघि नेपालले पपुवा न्युगिनीसँग एक दिवसीय खेल खेलेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .