खेल


पीएनजीविरुद्ध ब्याटिङ गर्दै नेपाल, तीन खेलाडी परिवर्तन

पीएनजीविरुद्ध ब्याटिङ गर्दै नेपाल, तीन खेलाडी परिवर्तन

नेपालखबर
भदौ २५, २०७८ शुक्रबार १५:४१, काठमाडौँ

नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्धको दोस्रो एकदिवसीय अन्तराष्ट्रिय खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ। 

ओमानको अल अमिरात क्रिकेट मैदानमा सुरु हुन लागेको खेलमा नेपालले ३ खेलाडी परिवर्तन गरेको छ।

ओमानसँग दुई खेलको शृंखला खेल्न आएको नेपालले पहिलो खेल २ विकेटको जितेको थियो।

अघिल्लो खेलमा टिममा रहेका शरद भेषवाकर, आरिफ शेख र पवन सर्राफलाई विश्राम दिँदै विनोद भण्डारी, सुसन भारी र करण केसीलाई नेपालले मैदान उतारेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad