बंगलादेशविरुद्ध दशरथ रंगशालामा अहिले भइरहेको खेलको पहिलो हाफ सकिएको छ।
पहिलो हाफ सकिँदा नेपालले बंगलादेशविरुद्ध २–० गोलले अगाडि छ।
आफ्नो डेब्यु खेलमै सविता राना र प्रिती राईले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन्।
विमला चौधरीको पास सदुपयोग गर्दै सविताले खेलको १३औँ मिनेटमा गोल गरेकी थिइन्।
त्यस्तै २२औँ मिनेटमा प्रितीले गोल गरेकी हुन्।
27
Shares

प्रतिक्रिया