खेल


एभरेस्ट प्रिमियर लिगको खेल तालिका सार्वजनिक, कुन टोलीको भीडन्त कहिले?

एभरेस्ट प्रिमियर लिगको खेल तालिका सार्वजनिक, कुन टोलीको भीडन्त कहिले?

नेपालखबर
भदौ २३, २०७८ बुधबार ११:५१, काठमाडौँ

आगामी असोज ९ गतेदेखि सुरु हुनलागेको क्रिकेट फ्रेन्चाइज प्रतियोगिता बजाज पल्सर एभरेस्ट प्रिमियर लिगको खेल तालिका सार्वजनिक भएको छ। 

यसअनुसार असोज ९ गते काठमाडौं किंग्स ११ र ललितपुर प्याट्रियट्सबीच पहिलो भीडन्त हुने भएको छ। 

असोज २३ सम्म हुने लिगमा छ टोलीबीच प्रतिस्पर्धा हुनेछ। काठमाडौं र ललितपुरसहित चितवन टाइगर्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, पोखरा राइनो छ टोली छन्। 

लिगमा आबद्ध क्लबहरुले चर्चित विदेशी खेलाडीहरुलाई पनि भित्र्याइसकेका छन्। 

कुन टोलीको भीडन्त कहिले? 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad