ad ad

खेल


ला लिगाः बार्सिलोना र रियल मड्रिड प्रतिस्पर्धामा

ला लिगाः बार्सिलोना र रियल मड्रिड प्रतिस्पर्धामा

नेपालखबर
कात्तिक २, २०७६ शनिबार ७:४१,

तीन स्टार क्लब भिन्दाभिन्दै खेलमा मैदानमा उत्रँन लागेका हुन्।

शनिबार साँझ नेपाली समयअनुसार पौने ५ बजे बार्सिलोना र एइबरबीच प्रतिस्पर्धा हुनेछ। खेल एइबरको घरेलु मैदानमा हुँदैछ।

एथ्लेटिको मड्रिड र भ्यालेन्सियाबीचको राति ७ बजेर ४५ मिनेटमा सुरुवात हुनेछ। रियल मड्रिड र माल्लोर्काबीचको खेल राति १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

ला लिगामा ८ खेल सम्पन्न भइसक्दा १८ अंक भएको रियल मड्रिड शीर्ष स्थानमा छ। १७ अंक भएको ग्रानडा दोस्रो स्थानमा छ भने १६ अंक भएको बार्सिलोना तेस्रो स्थानमा छ।

१५ अंक भएको एथ्लेटिको मड्रिड चौथो स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .