समाज


पश्चिम नेपालमा भूकम्पको धक्का महसुस

पश्चिम नेपालमा भूकम्पको धक्का महसुस

नेपालखबर
चैत २२, २०८१ शुक्रबार २०:१९, काठमाडौँ

पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ। शुक्रबार साझ सुर्खेत, दैलेख, कालिकोटलगायतका जिल्लामा धक्का महसुस भएको हो। साँझ ८ बजेर ८ मिनेटको समयमा धक्का महसुस भएको हो। भूकम्प गएपछि नागरिकहरू सडकमा निस्किएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad