ad ad

समाज


झरनाबाट खसेका पुरुषको शव फेला

झरनाबाट खसेका पुरुषको शव फेला

नेपालखबर
असार २, २०८१ आइतबार १३:३३, काठमाडौँ

कञ्चनपुरको बेदकोट नगरपालिका–५ बछेलास्थित झरनाबाट खसेका व्यक्तिको शव फेला परेको छ।

नम्बर ३५ गण कञ्चनपुरको टोलीले शव फेला फेला पारेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। 

असार १ गते साँझ झरनाबाट खसेको जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थलमा खटिएको थियो। 

सुरक्षा फौजले रातको १० बजे उनको शव निकालेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .