लोक सेवा आयोगले यही माघ २९ गते लिने भनेको लिखित परीक्षा तत्कालका लागि स्थगित गरेको छ।
आयोगको प्रदेश लोक सेवा आयोग मधेस प्रदेश, जनकपुरधाम परीक्षा शाखाले लिखित परीक्षा स्थगन गरिएको जानकारी दिएको हो।
प्राविधिक कारणले अर्को सूचना प्रकाशन नभएसम्मको लागि परीक्षा स्थगित गरिएको सूचनामा उल्लेख छ।

प्रतिक्रिया