समाज


गुडिरहेको ट्याक्टरबाट खसेर चालकको मृत्यु

गुडिरहेको ट्याक्टरबाट खसेर चालकको मृत्यु

नेपालखबर
कात्तिक २६, २०८२ बुधबार १०:३८, झापा

झापामा ट्याक्टरबाट खसेर चालकको मृत्यु भएको छ। 

झापा गाउँपालिका- ६ शरणामतीमा भएको दुर्घटनामा शरणामती ७ निवासी ४५ वर्षीय सुनिल सोरेतको मृत्यु भएकाे हाे।

उनको आफैँ अचानक ट्याक्टरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ। 

आफैँले चलाउँदै आएको मे १ त ३३१६ नम्बार ट्याक्टर साहुको घरबाट निकाल्ने क्रममा उनी लडेका थिए। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको त्रमममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad