समाज


झापाबाट भागे जघन्य अपराधमा संलग्न ९२ जना थुनुवा

झापाबाट भागे जघन्य अपराधमा संलग्न ९२ जना थुनुवा

फाइल तस्बिर


नेपालखबर
भदौ २६, २०८२ बिहिबार ९:४७, झापा

झापा जिल्लाका विभिन्न प्रहरी कार्यालयबाट ९२ जना थुनुवा भागेका छन्। 

भादौ २४ गते भएको आन्दोलनका क्रममा आन्दोलनकारीहरुले गम्भीर र जघन्य प्रकृतिका र अन्य अपराधमा संलग्न भइ अनुसंधानमा रहेका कैदीलाई भगाएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

इलाका प्रहरी कार्यालय दमकबाट ५१ जना, अनारमनिबाट ३६ जना र झिलझिलेबाट ५ जना आन्दोलनका क्रममा भागेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad