भोजपुरको रामप्रसाद राई गाँउपालिकामा चार जनाको सामूहिक हत्या भएको छ। रामप्रसाद राई-२ को धोद्लेखानी बोन्थिताङमा चार जनाको सामूहहिक हत्या भएको अवस्थामा आज बिहान शव फेला परेको प्रहरीले जनाएकाे छ। घटनाको थप विवरण आउन बाँकी छ। प्रकाशित: असार २२, २०८२ आइतबार ७:८ 1.6k Shares
प्रतिक्रिया