भारतमा दुई वर्षकी नाबालिका बलात्कारीलाई मृत्युदण्डको सजाय दिइएको छ।
रवी नाम गरेका एक व्यक्तिले सन् २०१२ मा महाराष्ट्रको जल्नामा नाबालिका माथि बलात्कार गरेका थिए।
ती नाबालिकको बलात्कारपछि मृत्यु भएको थियो। हालैमात्र रवीलाई महाराष्ट्रको अदालतले मृत्युदण्डको फैसला सुनाएको हो। एजेन्सी
प्रतिक्रिया