नेपाल प्रहरीले दशैँका तीन काठमाडौं उपत्यकाभित्र निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।
दशैँमा सार्वजनिक यातायातका साधन कम चल्ने भएकोले यात्रुलाई मर्का नपरोस् भनेर प्रहरीले अष्टमी, नवमी र दशमीका दिन निःशुल्क बस सञ्चालन गर्न लागेको जनाएको छ।
प्रहरीले बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म निम्न रुटतमा बस चलाउने छ।
यस्तै, दशैँका तीन सशस्त्र प्रहरीले र विजया दशमीको एक दिन नेपाली सेनाले पनि निःशुल्क बस सञ्चालन गर्ने जनाएका छन्।


प्रतिक्रिया