प्रहरीले जवर्जस्ती करणी गरेर दुई वर्षदेखि फरार रहेका एक ब्यक्तिलाई पक्राउ गरेको छ।
२०७४ साल माघ २० गते काठमाडौंको बानेश्वर, बुद्धनगरबाट फरार रहेका ३१ वर्षीय मनोज खत्री सोमबार पक्राउ परेका हुन्।
उनलाई बसुन्धराबाट पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया